सामग्रीमा जानुहोस्

रगत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रक्तसञ्चार प्रणालीको चित्रण

रगत जीवजन्तुहरूको शरीरमा पाइने रातो तरल पदार्थ हो जसले शरीरको कोषहरूमा आवश्यक पदार्थहरु जस्तै पोषक तत्व र अक्सिजन पुराउछ। यो प्लाजमा र रक्त कोषहरूको समिश्रणले बनेको हुन्छ। धमनी नली तथा शिरा नलीमार्फत शरीरमा रगतको सञ्चार हुन्छ। विशेषत: धमनी नलीले मुटुबाट शुद्ध रगत विभिन्न अङ्गहरूमा पुराउछ भने शिरा नलीले अशुद्ध रगतलाई मुटुसम्म पुराउछ। रगत हाम्रो शरीरको अस्थि मज्जा (बोन म्यारो) बन्छ। मानव शरीरमा औसत ७.५ लीटर रगत हुन्छ।

शरीरमा रगतले निकै महत्त्वपूर्ण कार्यहरु गर्छ। जस्तै,

  • कोशिकासम्म अक्सिजनको आपूर्ति
  • ग्लुकोज, एमिनो एसिड र फैटी एसिड जस्ता पोषक तत्वको आपूर्ति
  • कार्बन डाइक्साइड, यूरिया, र ल्याक्टिक एसिड जस्ता फोहोरहरूलाई हटाउछ
  • हर्मोनको परिवहन
  • शरीर पीएच को सन्तुलन
  • हाइड्रोलिक कार्य

मानव रगतको घटकहरु

[सम्पादन गर्नुहोस्]
रातो र सेतो रक्तकोषहरू

मानव शरीरको कुल वजनको ७% मात्र रगत हुन्छ।मानव शरीरमा औसत ५.५ लीटर रगत हुन्छ। प्लाज तथा विभिन्न रक्तकोषहरु जस्तै, रातो रक्तकोष, स्वत रक्तकोष, प्लेटलेटस् मिलेर रगत बनेको हुन्छ। रगतमा प्लाज्मा ५४.३%, रातो रक्तकोषहरु ४५% र सेतो रक्तकोष ०.७% को मात्रामा हुन्छ।

"https://ne.wikipedia.org/w/index.php?title=रगत&oldid=1219377" बाट अनुप्रेषित
pFad - Phonifier reborn

Pfad - The Proxy pFad of © 2024 Garber Painting. All rights reserved.

Note: This service is not intended for secure transactions such as banking, social media, email, or purchasing. Use at your own risk. We assume no liability whatsoever for broken pages.


Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy