सामग्रीमा जानुहोस्

सेनेगल राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सेनेगल राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सेनेगलको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सेनेगल फुटबलको लागि शासकीय निकाय सेनेगल फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।[][][]

सेनेगल
उपनाम(हरू)Les Lions de la Téranga
(द लायन्स अफ तेरङ्गा)
सङ्गठनसेनेगल फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घडब्लू.ए.एफ.यु (पश्चिम अफ्रिका)
प्रमुख प्रशिक्षकAliou Cissé
कप्तानCheikhou Kouyaté
सर्वाधिक उपस्थितिHenri Camara (९९)
सर्वाधिक गोलकर्ताHenri Camara (२९)
गृह रङ्गशालाStade Léopold Sédar Senghor
फिफा कोडSEN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता२५ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता२३ (नोभेम्बर २०१७)
निम्न वरीयता९९ (जुन २०१३)
पहिलो अन्तर्राष्ट्रिय
 ब्रिटीस्ट गाम्बिया १–२ फ्रान्स सेनेगल
(गाम्बिया; १९५९)
ठूलो विजय
 सेनेगल ७–० मौरिससमौरिसस
(डाकार, सेनेगल; ९ अक्टोबर २०१०)
ठूलो हार
चेकोस्लोभाकिया चेकोस्लोभाकिया ११–० सेनेगल 
(प्राग, चेकोस्लोभाकिया; २ नोभेम्बर १९६६)
विश्वकप
उपस्थिति२ (पहिलो खेल २००२)
उत्कृष्ट नतिजाक्वाटरफाइनल (२००२)
अफ्रिकी राष्ट्र कप
उपस्थिति१४ (पहिलो खेल १९६५)
उत्कृष्ट नतिजाउप-विजेता (२००२)

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]
  1. "BBC SPORT | WORLD CUP | Senegal | Senegal return to heroes' welcome", BBC News, २६ जुन २००२, अन्तिम पहुँच ७ जुलाई २०१२ 
  2. "BBC SPORT | WORLD CUP | Senegal | Senegal press blasts Metsu", BBC News, २४ जुन २००२, अन्तिम पहुँच ७ जुलाई २०१२ 
  3. "BBC SPORT | CUP OF NATIONS | Cameroon retain Cup", BBC News, १० फेब्रुअरी २००२, अन्तिम पहुँच ७ जुलाई २०१२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
pFad - Phonifier reborn

Pfad - The Proxy pFad of © 2024 Garber Painting. All rights reserved.

Note: This service is not intended for secure transactions such as banking, social media, email, or purchasing. Use at your own risk. We assume no liability whatsoever for broken pages.


Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy