सामग्रीमा जानुहोस्

सोमालिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोमालिया
सङ्गठनसोमालिया फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घपूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकहरूना मावा[]
सर्वाधिक उपस्थितिओमर ओस्मान
सर्वाधिक गोलकर्ताPipih
गृह रङ्गशालाMogadishu Stadium
फिफा कोडSOM
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता२०६ Steady (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१५८ (अप्रिल–जून १९९५)
निम्न वरीयता२०७ (अप्रिल–मे २०१८)
पहिलो अन्तर्राष्ट्रिय
१९५१[]
ठूलो विजय
 सोमालिया ५–२ मौरिटानिया 
(मोरक्को; ७ अगस्ट १९८५)
ठूलो हार
 उत्तर कोरिया १४–० सोमालिया 
(इन्डोनेशिया; १२ नोभेम्बर १९६३)

सोमालिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सोमालियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सोमालियामा फुटबलको लागि शासकीय निकाय सोमालिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Isabirye, David (५ नोभेम्बर २०१६), "मावा सोमालिया राष्ट्रिय फुटबल टिमका नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्", Kawowo.com, अन्तिम पहुँच ५ नोभेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण ६ नोभेम्बर २०१६ मिति
  2. Hassan, Mohammed Sheik (२००८), सोमालियामा फुटबलको इतिहास (१९३८–२००७), Scansom, पृ: २०, अन्तिम पहुँच १० जुलाई २०१४ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
pFad - Phonifier reborn

Pfad - The Proxy pFad of © 2024 Garber Painting. All rights reserved.

Note: This service is not intended for secure transactions such as banking, social media, email, or purchasing. Use at your own risk. We assume no liability whatsoever for broken pages.


Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy