सामग्रीमा जानुहोस्

सहस्राब्दी विकास लक्ष्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सहस्राब्दी विकास लक्ष्यसम्यक्त राष्ट्र सङ्घीय सम्मेलनको घोषणा पत्रद्बारा सन्२०००को सेप्टेम्वरमा जारी गरीएको हो। यस विकास लक्ष्यमा ८ वटा उद्देश्य,१८ वटा लक्ष्य र ४८ वटा सूचकहरू समावेश गरिएको छ। यस सहस्रब्दी विकास घोषणापत्रमा १४७ देशका सरकार प्रमुख सहित १८९ देशका प्रतिनिधिले हस्ताक्षर गरेका थिए। यस घोषण पत्र मार्फत विकास, शान्ति तथा सुरक्षा,लैगिक समानता,विभिन्न स्वरूपको गरिवी निवारण र दिगो मानव विकासका पक्षमा गहिरो प्रतिबद्धता ब्यक्त गरिएको छ।

सहस्राब्दी विकास लक्ष्य
लक्ष्यहरू
  1. चरम गरीबी र भोक उन्मूलन,
  2. प्राथमिक शिक्षा सार्वभौमिक लक्ष्य-प्राप्ति,
  3. लैङ्गिक समानतालाई बढावा र महिला सशक्तिकरण,
  4. बाल मृत्यु दर घटाउने,
  5. मातृ स्वास्थ्यमा उन्नति,
  6. एच आई भी/एड्स(HIV/AIDS), औले जरो र अन्य बिमारीहरूमा रोकथाम,
  7. पर्यावरणमा स्थिरता सुनिश्चित र
  8. विकासको लागि वैश्विक साझेदारीको विकास..[]


सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Background page, United Nations Millennium Development Goals website, retrieved 16 June 2009.


pFad - Phonifier reborn

Pfad - The Proxy pFad of © 2024 Garber Painting. All rights reserved.

Note: This service is not intended for secure transactions such as banking, social media, email, or purchasing. Use at your own risk. We assume no liability whatsoever for broken pages.


Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy