सामग्रीमा जानुहोस्

बुद्धशान्ति गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुद्धशान्ति गाउँपालिका
बुद्धशान्ति गाउँपालिका is located in कोशी प्रदेश
बुद्धशान्ति गाउँपालिका
कोशी प्रदेशको नक्सामा बुद्धशान्ति गाउँपालिकाको अवस्थिति
बुद्धशान्ति गाउँपालिका is located in नेपाल
बुद्धशान्ति गाउँपालिका
बुद्धशान्ति गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३०′१४″N ८७°५२′११″E / २६.५०३९°N ८७.८६९६°E / 26.5039; 87.8696निर्देशाङ्कहरू: २६°३०′१४″N ८७°५२′११″E / २६.५०३९°N ८७.८६९६°E / 26.5039; 87.8696
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षमनोज प्रसाई (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षभवानीप्रसाद खतिवडा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा७९.७८ किमी (३०.८० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५३,०१०
 • घनत्व६६०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२३
वेबसाइटआधिकारिक वेबसाइट

बुद्धशान्ति गाउँपालिका झापाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बुधवारे र शान्तिनगर गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बुद्धशान्ति गाउँपालिकाको कुल जनसङ्ख्या ५३,०१० रहेको छ भने यहाँ १३,२८५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच १४ भदौ २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
pFad - Phonifier reborn

Pfad - The Proxy pFad of © 2024 Garber Painting. All rights reserved.

Note: This service is not intended for secure transactions such as banking, social media, email, or purchasing. Use at your own risk. We assume no liability whatsoever for broken pages.


Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy