सामग्रीमा जानुहोस्

एयर फोर्स वन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एयर फोर्स वन
SAM 28000, वायु सेनाको "VC-25A" मोडेल को एउटा विमान जुन एयर फोर्स वनमा प्रयोग गर्ने गरिन्छ, माउन्ट रसमोर माथि उड्दै

एयर फोर्स वन संयुक्त राज्य वायु सेनाको आधिकारिक हवाई यातायात नियन्त्रण कल चिन्ह तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको आधिकारिक सवारी हो ।[] सामान्य रूपमा एयर फोर्स वन विमान विशेष रूपले डिजाइन तथा निर्माण गरिएको छ जसले राष्ट्रपतिको सवारी उद्देश्यको लागि प्रयोग गर्ने गरिन्छ । अमेरिकाको राष्ट्रपतिको सुरक्षाको दृष्टिकोणले दुई विशेष रूपमा बनाइएको उच्च अनुकुलित बोइङ्ग 747-200B सिरीजको विमान हो, जसको सिरियल नम्बर "२८,०००" र "२९,०००" रहेको छ जसमाथि वायु सेनाको पदनाम "VC-25A" लेखिएको हुन्छ । हुन त यस विमान माथि कल चिन्ह "एयर फोर्स वन" त्यति बेला लेखिन्छ, जब राष्ट्रपति त्यसमा सवार हुन्छन् । यो शब्द ती मध्ये कुनै एक विमानको लागि सामान्य बोलचालमा प्रयुक्त हुने गरेको छ, जसलाई सामान्य रूपमा उपयोग र देखरेख अमेरिकी वायुसेना द्वारा मात्रै राष्ट्रपतिको लागि हुन्छ । साथै एयर फोर्स वन विमान अमेरिकी राष्ट्रपति द्वारा उपयोग गरिने विशेष विमान हो ।

एयर फोर्स वन अमेरिकी राष्ट्रपति पद र उनको सत्ताको एउटा प्रमुख प्रतिक हो । विश्वमा यस विमानको सबैभन्दा बढी चित्र खिंचिएको छ ।[]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. आदेश 7110.65R (वायु यातायात नियन्त्रण) सङ्घीय विमान प्रशासन
  2. क्रिस "अबोर्ड एयर फोर्स वन." फोकस न्युज, २८ नोभेम्बर २००८ पुनःप्राप्त

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
pFad - Phonifier reborn

Pfad - The Proxy pFad of © 2024 Garber Painting. All rights reserved.

Note: This service is not intended for secure transactions such as banking, social media, email, or purchasing. Use at your own risk. We assume no liability whatsoever for broken pages.


Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy