सामग्रीमा जानुहोस्

अश्लील चलचित्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एक अश्लील चलचित्रको पोष्टर

एक अश्लील चलचित्र नग्नता तथा यौन कृयाकलापहरूलाई स्पष्ट रूपमा देखाइएको चलचित्र हो । यस्ता चलचित्रहरू दर्शकमा यौन उत्तेजना पैदा गर्न तथा यौन सन्तुष्टि र निर्बान प्राप्त गर्ने उद्देश्यले निर्माण ñगरिएका हुन्छन । १९०० को दशकको प्रारम्भमा चलचित्रको आविष्कार संगै अश्लील चलचित्रमा नंया प्रविधिको प्रारम्भ भयो ।

प्रारम्भिक इतिहास

[सम्पादन गर्नुहोस्]

चलचित्रको आविष्कर भएको लगभग केही समय पछि नै अश्लील चलचित्रको पनि निर्माण हुन थाल्यो । पहिलो अश्लील चलचित्रको शुरुवात युजिन पिरोउअल्बर्ट किर्च्नर नाम गरेका दुई फ्रेन्च नागरीकले गरेका थिए । १८९६ मा किर्च्नरले निर्देशन गरेको ७ मिनेटको चलचित्र ले कोचर डे ला मारियामा अभिनेत्री लुइस विल्लीले स्नान गर्दा कपडा फुकालेर नग्न भएको दृष्य समावेस गरिएको छ ।[] अन्य फ्रेन्च निर्मातहरूले पनि यस्ता महिलाको नग्नता प्रश्तुत गर्ने आपत्तिजनक चलचित्रबाट नाफा कमाउने कुरामा विचार गर्न थाले ।

नेपालका अश्लिल महिला कलाकारहरू

[सम्पादन गर्नुहोस्]

कानुनी प्रावधान

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. Richard Abel, Encyclopedia of early cinema, Taylor & Francis, 2005, ISBN 978-0-415-23440-5, p.518

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]



pFad - Phonifier reborn

Pfad - The Proxy pFad of © 2024 Garber Painting. All rights reserved.

Note: This service is not intended for secure transactions such as banking, social media, email, or purchasing. Use at your own risk. We assume no liability whatsoever for broken pages.


Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy