सामग्रीमा जानुहोस्

अन्तर्वार्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्तर्वाता दृश्य

अनुसन्धानकर्ता र नमुना श्रोत व्यक्ति बीचको कुराकानी नै अन्तर्वार्ता हो । अन्तर्वार्ता निश्चित उदेश्यले लिईएको हुन्छ र निश्चित बिषयमा केन्द्रित रहेको हुन्छ । अन्तर्वार्तालाई सोध्ने प्रविधिको सबैभन्दा उपयोक्त प्रविधि मान्न सकिन्छ ।

  1. अन्तर्वार्ताकार र उत्तरदाता बीचमा सुमधुर समन्ध हुन्छ ।
  2. प्रश्नावली, अवलोकन, परीक्षणमत सर्वेक्षण जस्ता तथ्याङ्क सङ्कलन गर्ने बिधिहरूबाट सङ्कलन गर्न नसकिने , नासकिएको तथ्याङ्कहरु सङ्कलन सकिन्छ ।

अन्तर्वार्ताको चरणहरु

[सम्पादन गर्नुहोस्]
  1. अन्तर्वार्ताको तयारी
  2. अन्तर्वार्ताको सुचारु
  3. अन्तर्वार्तालाई रेकड /टिपोट गर्ने

औपचारिकताका आधारमा

[सम्पादन गर्नुहोस्]
  1. औपचारिक अन्तर्वार्ता
  2. अनौपचारिक अन्तर्वार्ता

सङ्ख्याको आधारमा

[सम्पादन गर्नुहोस्]
  1. व्यक्तिगत अन्तर्वार्ता
  2. सामूहिक अन्तर्वार्ता

उद्देश्यका आधारमा

[सम्पादन गर्नुहोस्]
  1. नीति अन्तर्वार्ता
  2. शिक्षा अन्तर्वार्ता
  3. सूचना अन्तर्वार्ता
  4. अनुसन्धान अन्तर्वार्ता

सम्पर्कको आधारमा

[सम्पादन गर्नुहोस्]
  1. अल्प सम्पर्क अन्तर्वार्ता
  2. दीर्घ सम्पर्क अन्तर्वार्ता

भूमिकाको आधारमा

[सम्पादन गर्नुहोस्]
  1. अनिर्देशनात्मक अन्तर्वार्ता
  2. निर्देशनात्मक अन्तर्वार्ता

विषयबस्तुको आधारमा

[सम्पादन गर्नुहोस्]
  1. गुणात्मक अन्तर्वार्ता
  2. सङ्ख्यात्मक अन्तर्वार्ता
  3. मिश्रित अन्तर्वार्ता

अन्य आधारमा

[सम्पादन गर्नुहोस्]
  1. केन्द्रित अन्तर्वार्ता
  2. पुनरावृत्ति अन्तर्वार्ता
  3. इन्टरनेट अन्तर्वार्ता
  4. टेलिफोन अन्तर्वार्ता
  1. लचकता हुने
  2. अवलोकन गर्न मिल्ने
  3. सामुहिक छालफल सम्भव हुने
  4. गहिराई सम्मका तथ्यांक प्राप्त हुने
  1. स्मरणमा बढी भर पर्ने
  2. अन्तर्वार्ताको प्रक्रिया गलत हुन सक्ने
  3. अध्यनको क्षेत्र र जनसङ्ख्या ठूलो भएको खण्डमा महङ्गो पद्धति


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
pFad - Phonifier reborn

Pfad - The Proxy pFad of © 2024 Garber Painting. All rights reserved.

Note: This service is not intended for secure transactions such as banking, social media, email, or purchasing. Use at your own risk. We assume no liability whatsoever for broken pages.


Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy