सामग्रीमा जानुहोस्

स्टिफन हकिङ

विकिपिडिया बठेइ
स्टिफन विलियम हकिङ
Stephen William Hawking
स्टिफन विलियम हकिङ
राष्ट्रीयताब्रितानी
क्षेत्रसैद्धान्तिक भौतिक वैज्ञानिक, गणितज्ञ
संस्थानक्याम्ब्रिज विश्वविद्यालय, पेरिमिटर सैद्धान्तिक भौतिकी संस्थान
२००८ मैं स्टिफन हकिङ

स्टिफन विलियम हकिङ (अङरेजी: Stephen William Hawking) (जन्म ८ जनवरी, १९४२, वेलायत - १४ मार्च २०१८), विश्व प्रसिद्ध अङ्ग्रेजी भौतिक शास्त्री, लेखक रे क्यामब्रिज विश्वविद् हुन् । उनले भौतिक विज्ञान रे ब्रह्मण्डविज्ञानमी उल्लेखनीय काम गरया छन् । उनका पुस्तकअन सबैखीलाइ विज्ञान बुज्झ्या मद्दत गरून्छ ।

संक्षिप्त जीवनी

[सम्पादनस्रोत सम्पादन]

स्टिफनका बा आमाको (फ्रान्क र इसोबेल ) घर उत्तरी बेलायत थ्यो, तै पछा दोस्रो विश्वयुद्धको समयमी अक्स्फोर्ड सुरक्षित स्थान मानियाले बच्चाअन सँग त्यहाँ गया । उन आठ वर्ष हुँन्ज्या उनरो परिवार लन्डनमी २० किलोमिटर उत्तरमी रया शहर अल्बान्टमी गया। एघार वर्षका उमेरमी सेन्ट अल्बान स्कूल गए । उनरा बाको पुरानो कलेज, अक्स्फोर्डमी  स्टिफन गणित अद्दु चाहन्थ्या, उनरा बाले उनलाई चिकित्सा शास्त्र पढाउन चाहन्थ्या । अक्स्फोर्ड विश्वविद्यालयमी गणित उपलब्ध थिए न, त्यसैले एको सट्टा भौतिक विज्ञान अध्ययन अददु ल्याग्या । तीन वर्षपछा उनलाई प्राकृतिक विज्ञानमी पहिलो कक्षाको सम्मान डिग्री प्रदान गरिएको थ्यो । []उनले सन् १९६५ मी जेन वाइल्डसंग ब्या गर्या, रे सन् १९९१ मी उनको छोडपत्र पछा एलेन मेसनसँग सन् १९९५ मी ब्या गरया थ्या ।[citation needed] तिनका तीन जना बच्चाअन रबर्ट, लुसी र तिमोथी नाउँ गरया छन् । उनसंग फिलिप्पा र मरियम नामक दुई जना बैनीअन छन् रे एडवर्ड नामको एक स्वीकार गरिया भाइ छन् ।[]


प्रकाशित पुस्तकहरू

[सम्पादनस्रोत सम्पादन]
  • अ ब्रिफ हिस्ट्री अफ टाइम A Brief History of Time
  • My Brief History
  • The Grand Design
  • A Briefer History of Time
  • Black Holes: The Reith lectures
  • George and the Blue Moon
  • George and the Unbreakable Code
  • George and the Big Bang
  • George's Cosmic Treasure Hunt
  • George's Secret Key to the Universe
  • The Universe in a Nutshell
  • Black Holes and Baby Universes
  • On the Shoulders of Giants
  • The Large Scale Structure of Space-time
  • God created the Integers

[]


विश्वका चर्चित बैज्ञानिक स्टिफन हकिङ को ७६ वर्षका उमेरमी निधन भया छ । १४ मार्च, २०१८ क्याम्ब्रिज, बेलायत आफनाइ घरमी उनको निधन भया हो ।[]

सन्दर्भ सामग्रीअन

[सम्पादनस्रोत सम्पादन]
  1. "Stephen Hawking". सेप्टेम्बर २३, २०१७. Retrieved सेप्टेम्बर २३, २०१७. Check date values in: |accessdate=, |date= (help)
  2. "स्टिफन हकिङ". सेप्टेम्वर २४, २०१७. Retrieved सेप्टेम्वर २४, २०१७. Check date values in: |accessdate=, |date= (help)
  3. "Stephen Hawking". सेप्टेम्बेर २४, २०१७. Retrieved सेप्टेम्बेर २४, २०१७. Check date values in: |accessdate=, |date= (help)
  4. विख्यात बैज्ञानिक स्टिफन हकिङको निधन- अनलाइन खबर

बाह्य कड़ियन

[सम्पादनस्रोत सम्पादन]
pFad - Phonifier reborn

Pfad - The Proxy pFad of © 2024 Garber Painting. All rights reserved.

Note: This service is not intended for secure transactions such as banking, social media, email, or purchasing. Use at your own risk. We assume no liability whatsoever for broken pages.


Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy