Content-Length: 136164 | pFad | https://ne.wikipedia.org/wiki/%E0%A4%97%E0%A5%81%E0%A4%81%E0%A4%9C

गुँज - विकिपिडिया सामग्रीमा जानुहोस्

गुँज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुँज
सामयिक शृङ्खला: 10–0 Ma Miocene – Recent
A bottlenose dolphin breaching in the bow wave of a boat
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
भाग:
वर्ग:
स्तनधारीप्राणी
गण:
कुल:

गुँज समुद्री स्तनधारी जीव हो। यो जीवको ह्वेल सँग निकट सम्बन्ध छ। गुँजको १७ वंश र ४० प्रजातिहरू छन्। यिनीहरूका आकार १.२ मी (४ फीट) एवं ४०० कि.ग्रा (माउई डल्फिन) देखि लिएर ९.५ मी (३० फीट) १० टन (ओर्का या किलर व्हेल) सम्म हुन सक्छ। यो विश्वका सबै ठाउँमा पाइन्छ। खासगरी महाद्वीपीय तख्ताको समुन्द्री क्षेत्रमा यो जीव पाइन्छ। यो मांसाहारी हुन्छ र सानो माछाहरू र समुद्री जीव यसको मुख्य आहार हो। गुँजको उत्पत्ति लगभग १ करोड वर्ष पहिले मियोसीन कालको समयमा भएको थियो।

गुँज पृथ्वीमा रहेका केहि धेरै बुद्धिमान जीवमध्येमा पर्दछ। गुँजको सधैं खुशी रहन बानी र मानिस सँगको मित्रवत व्यवहारले यो मानिसको प्रिय जीवको रूपमा परिचित छ। गंगा नदीमा पाइने सोँसलाई भारत सरकारले भारतको राष्ट्रिय जलीय जीव घोषित गरेको छ।









ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: https://ne.wikipedia.org/wiki/%E0%A4%97%E0%A5%81%E0%A4%81%E0%A4%9C

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy