Content-Length: 264829 | pFad | http://ne.wikipedia.org/wiki/%E0%A4%85%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%9C%E0%A5%80_%E0%A4%AD%E0%A4%BE%E0%A4%B7%E0%A4%BE

अङ्ग्रेजी भाषा - विकिपिडिया सामग्रीमा जानुहोस्

अङ्ग्रेजी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अङ्ग्रेजी
English
इङ्लिश
क्षेत्रमौलिक रूप स ग्रेट ब्रिटेन
(see below)
मातृभाषी वक्ता३६० million
प्रारम्भिक रूप
ल्याटिन लिपि (अङ्ग्रेजी वर्णमाला)
अङ्ग्रेजी ब्रेल
हस्ताक्षरित रूप
Manually coded English
(multiple systems)
सरकारी दर्जा
आधिकारिक भाषा
54 countries
27 non-sovereign entities
भाषा सङ्केतहरू
आइएसओ ६३९-१en (इएन)
आइएसओ ६३९-२eng (इएनजी)
आइएसओ ६३९-३eng (इएनजी)
ग्लोटोलगstan1293[]
भाषाविद् प्रयोगशाला52-ABA
  अङ्ग्रेजी भाषाको सरकारी रूपमा प्रर्योग हुन्छ अथवा बहुमत भाषा ।
  अङ्ग्रेजी भाषाको सरकारी रूपमा प्रर्योग हुन्छ तर बोलचालमा आर्को भाषाको प्रयोग हुन्छन्।

अङ्ग्रेजी एक पश्चिमी जगतमा प्रख्यात भाषा हो। सुरुमा, केवल इङ्ल्यान्डमा मात्र बोलिने यो भाषा बेलायती साम्राज्य सँगसगै बिश्वब्यापीकरण भएको हो । यस भाषामा जम्मा छब्बिस अक्षर हुन्छन् । बेलायत, संयुक्त राज्य अमेरिका, क्यानाडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया, भारत, न्यू जील्याण्ड जस्ता देशहरूमा अङ्ग्रेजी भाषा धेरै बोलिने मुख्य भाषा हो। यो विश्वकै सबैभन्दा धेरै स्थानमा बोलिने भाषा हो। अङ्ग्रेजी भाषालाई विश्वका विभिन्न देशमा अन्तराष्ट्रिय भाषाको रूपमा पनि बोलिन्छ ।

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

अङ्ग्रेजी वर्णमाला
अंग्रेजी व्याकरण

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "अङ्ग्रेजी", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  2. "Världens 100 största språk 2010" [The world's 100 largest languages in 2010], Nationalencyklopedin (स्विडेनीमा), २०१०, अन्तिम पहुँच १२ फेब्रुअरी २०१४  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. Crystal (1997b), p. 445








ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: http://ne.wikipedia.org/wiki/%E0%A4%85%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%9C%E0%A5%80_%E0%A4%AD%E0%A4%BE%E0%A4%B7%E0%A4%BE

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy