Content-Length: 158578 | pFad | https://ne.wikipedia.org/wiki/%E0%A4%93%E0%A4%B2%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%95%E0%A5%8B_%E0%A4%9C%E0%A4%BF%E0%A4%89%E0%A4%9C%E0%A4%95%E0%A5%8B_%E0%A4%AE%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BF

ओलम्पियाको जिउजको मूर्ति - विकिपिडिया सामग्रीमा जानुहोस्

ओलम्पियाको जिउजको मूर्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डच कलाकार मार्टिन भान हिम्सकर्कले बनाएको ओलम्पियाको जियसको मूर्तिको चित्र

ओलम्पियाको जियसको मुर्ति प्राचीन विश्वका सात आश्चर्यहरू मध्येको एक हो। यो मूर्तिको निर्माण युनानी मूर्तिकार फिडियासले इसा पूर्व ४३२ मा गरेका थिए।[] यो मूर्तिलाई युनानको ओलम्पियास्थित जियसको मन्दिरमा स्थापित गरिएको थियो। यो मूर्तिमा जियसलाई बसेको अवस्थामा देखाइएको थियो। यो मूर्तिको उचाइ १२ मिटर थियो।[]


सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. McWilliam, Janette; Puttock, Sonia; Stevenson, Tom (२०११), The Statue of Zeus at Olympia: New Approaches, Cambridge Scholars Publishing, पृ: 33–34, आइएसबिएन 978-1-4438-3032-4 
  2. Phidias from encyclopædiabritannica.com. Retrieved 3 September 2014

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]








ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: https://ne.wikipedia.org/wiki/%E0%A4%93%E0%A4%B2%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%95%E0%A5%8B_%E0%A4%9C%E0%A4%BF%E0%A4%89%E0%A4%9C%E0%A4%95%E0%A5%8B_%E0%A4%AE%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BF

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy