Content-Length: 121841 | pFad | https://ne.wikipedia.org/wiki/%E0%A4%AC%E0%A4%BF%E0%A4%B0%E0%A4%AF%E0%A4%BE%E0%A4%A8%E0%A5%80

बिरयानी - विकिपिडिया सामग्रीमा जानुहोस्

बिरयानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिरयानी
लाहोरको बिरयानी
परिकारमुख्य भोजन
क्षेत्र वा राज्यदक्षिण एसिया, मध्य पूर्व, मध्य एसिया, दक्षिण पूर्व एशिया
मुख्य सामग्रीहरूचामल, मसला, मासु (कुखुरा, खसी, आदि)
सामान्यतया प्रयोग हुने सामग्रीहरूकेसर, अण्डा, तरकारी, सुकेको फल (बदाम, किसमिस, काजु, छोकडा), घिउ

चामललाई मुख्य सामग्रीको रूपमा प्रयोग गरी मर मसला र खसी, कुखुरा वा माछा सहित तयार गरिएको परिकारलाई बिरयानी भनिन्छ । एसियाको सबै स्थानहरूमा यो स्थान केही फरक तरिका र सामाग्री प्रयोग गरेर विभिन्न प्रकारमा बनाइन्छ । यसलाई राइतो, चटनी, वा सब्जीसँग खाइन्छ । यो परिकार भारतमा मुगल शासनकालमा उत्पत्ति भएको मानिन्छ ।

  • १ किलो बासमती चामल
  • १/२ किलो खसी या कुखुराको मासु वोसो छाला हड्डी नभएको
  • २०० ग्राम प्याज मसिनो काटेको
  • १/२ लिटर दूध
  • बदाम ५० ग्राम
  • काजु किसमिस ५०/५० ग्राम
  • ४/५ वटा सुकुमेल, ल्वाङ, सुकुमेल, तेजपात, दालचिनी
  • अदुवा लसुन टुक्रा १०० ग्राम
  • मटर दाना १०० ग्राम
  • घिउ १०० ग्राम
  • बदामको तेल १ ठूलो चम्चा
  • बिरयानी मसला
  • नून
  • अजिनामोटो इच्छाअनुसार
  • केसर ५/६ टुक्रा
  • १/४ चम्चा बेसार ।

बनाउने विधि

[सम्पादन गर्नुहोस्]

चामल सफा गरी भिजाउनु, मासु सफ गरी नून राखी उसिन्नु र सानो पिस गर्नु १०० ग्राम तेल राखी मासु पकाउनु र छुट्टै राख्नु। प्याज, काजु, किसमिस, वदाम, अदुवा, लसुन, भुटेर छुट्टै राख्नु अब घिउ तताई ल्वाङ सुकुमेलहरू फुराउनु, चामलको पानी तारी घिउमा भुट्नु र आवश्यक पानी राखी पकाउनु चामको पानी सुकेपछि मटर मासु र भुटेको प्याज राख्नु, काजु किसमिसले सजाई र्सर्भिस गर्नु ।

विभिन्न स्थान का बिरयानीहरू

[सम्पादन गर्नुहोस्]










ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: https://ne.wikipedia.org/wiki/%E0%A4%AC%E0%A4%BF%E0%A4%B0%E0%A4%AF%E0%A4%BE%E0%A4%A8%E0%A5%80

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy