Content-Length: 118253 | pFad | https://ne.wikipedia.org/wiki/%E0%A4%AA%E0%A5%83%E0%A4%A5%E0%A5%8D%E0%A4%B5%E0%A5%80%E0%A4%95%E0%A5%8B_%E0%A4%A4%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A5%8B_%E0%A4%95%E0%A4%95%E0%A5%8D%E0%A4%B7

पृथ्वीको तल्लो कक्ष - विकिपिडिया सामग्रीमा जानुहोस्

पृथ्वीको तल्लो कक्ष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृथ्वीको तल्लो कक्ष (अङ्ग्रेजी: Low Earth orbit LEO लो अर्थ अर्बिट) १६० किलोमीटर (९९ माइल) (कक्षीय अवधि ८८ मिनेट), र २,००० किलोमीटर (१,२०० माइल) को बीच उंचाई मा अवस्थित पृथ्वी को चारै तर्फ रहेको एक कक्षा (अर्बिट) हो । लगभग १६० किलोमिटर (९९ माइल ) वा यस भन्दा तल वस्तुहरु निकै तीव्र रूपमा कक्षीय क्षय (अर्बिटल डिकेय) र ऊंचाई क्षय (एल्टीट्यूड लस) को अनुभव गर्छन्।[][]

बाहिरी अन्तरिक्ष अधिकांश मानव निर्मित वस्तुहरू पृथ्वीको तल्लो कक्ष मा नै हुन्छन् ।[]

कक्षीय विशेषता

[सम्पादन गर्नुहोस्]

पृथ्वीको तल्लो कक्षमा स्थिर भएर रहन को लागि औसत कक्षीय गति करिब ७.८ किमी/सेक (२८,००० किमी/घंटा; १७,००० माइल/घंटा) आवश्यक पर्छ। उचाई बढे संगै कक्षीय गति कम हुँदै जान्छ । Calculated for circular orbit of २०० किमी (१२० माइल) को गोलाकार कक्षको लागि हिसाब गर्दा यो गति ७.७९ किमी/सेक (२८,००० किमी/घंटा; १७,४०० माइल/घंटा) हुन आउँछ भने , १,५०० किमी (९३० माइल) कक्षको लागि यसको गति ७.१२ किमी/सेक (२५,६०० किमी/घंटा; १५,९०० माइल/घंटा) हुन्छ []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "IADC Space Debris Mitigation Guidelines" (PDF), Inter-Agency Space Debris Coordination Committee, १५ अक्टोबर २००२, मूलबाट ३ दिसंबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फ़रवरी २०१७ 
  2. "NASA Safety Standard 1740.14, Guidelines and Assessment Procedures for Limiting Orbital Debris" (PDF), Office of Safety and Mission Assurance, १ अगस्ट १९९५, मूलबाट १५ फ़रवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फ़रवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण १५ फेब्रुअरी २०१३ मिति
  3. Sampaio, Jarbas; Wnuk, Edwin; Vilhena de Moraes, Rodolpho; Fernandes, Sandro (२०१४-०१-०१), "Resonant Orbital Dynamics in LEO Region: Space Debris in Focus", Mathematical Problems in Engineering 2014: Figure १: Histogram of the mean motion of the cataloged objects, डिओआई:10.1155/2014/929810 
  4. "LEO parameters", www.spaceacademy.net.au, अन्तिम पहुँच २०१५-०६-१२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]








ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: https://ne.wikipedia.org/wiki/%E0%A4%AA%E0%A5%83%E0%A4%A5%E0%A5%8D%E0%A4%B5%E0%A5%80%E0%A4%95%E0%A5%8B_%E0%A4%A4%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A5%8B_%E0%A4%95%E0%A4%95%E0%A5%8D%E0%A4%B7

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy